भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

  • आइबार​ १४ भौ २०८३ ०६:२८ PM
काठमाडौँ, भदौ १४ गते । रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका ४३ जनालाई उद्धार गरी काठमाडौँ राष्ट्रिय ट्रमा सेन्टर ल्याइएकामा २४ जना उपचारपछि घर फर्किएका छन् । जि...