देशभर मनसुनी वायुको प्रभाव : दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • आइबार​ १४ भौ २०८३ ०६:५८ PM
काठमाडौँ, भदौ १४ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशका केही स्था...