काठमाण्डु – नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड जम्मा गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आईतबार बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले १ करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताए । ‘सरकारले राहत तथा उद्धारका कार्यलाई तीव्रता दिनु आवश्यक छ, सुरुङमा फसेका नागरिकको उद्धारका लागि चाँडोभन्दा