प्रहरीले भन्यो– ‘उद्धारका नाममा प्रभावित क्षेत्रमा भीडभाड नगरौँ’

  • आइबार​ १४ भौ २०८३ ०१:०४ PM
काठमाडौं । नेपाल प्रहरीले बाढीबाट क्षतिग्रस्त तथा भग्नावशेष बनेका भवनमा अनधिकृत रूपमा प्रवेश गरी आपराधिक गतिविधि नगर्न चेतावनी दिएको छ । आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले उद्धारको नाममा क्षतिग्रस्त घर तथा भवनमा अनधिकृत रूपमा प्रवेश गर्न नपाइने बताएका हुन् । उनका अनुसार प्रहरीको उपस्थितिमा मात्रै क्षतिग्रस्त घर तथा भवनभित्र