प्रधानमन्त्री राहत कोषमा कांग्रेसले १ करोड जम्मा गर्ने, उद्धार र राहत तीव्र बनाउन आग्रह

  • आइबार​ १४ भौ २०८३ ०१:०८ PM
ललितपुर / नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु: एक करोड जम्मा गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकबारे जानकारी