भोटेकोशी बाढीमा मुक्तिनाथ विकास बैंककी कर्मचारी सुन्दरी श्रेष्ठको निधन

  • आइबार​ १४ भौ २०८३ १२:३६ PM
काठमाडौं। मुक्तिनाथ विकास बैंकको माछापोखरी शाखामा कार्यरत कर्मचारी सुन्दरी श्रेष्ठको भोटेकोशीमा आएको बाढीमा परी निधन भएको छ। बैंकका अनुसार श्रेष्ठको जन्म २०४१ साल फागुन २२ गते भएको थियो। उनी भदौ १० गते गोसाइँकुण्ड जाने क्रममा भोटेकोशी नदीमा अचानक आएको बाढीमा परेकी थिइन्। बाढीमा परी उनको असामयिक निधन भएको बैंकले जनाएको छ। श्रेष्ठको निधनको खबरले मुक्तिनाथ… Continue reading भोटेकोशी बाढीमा मुक्तिनाथ विकास बैंककी कर्मचारी सुन्दरी श्रेष्ठको निधन