काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । चेम्बरले आज नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुसीलाई ती राहत सामग्री हस्तान्तरण गरेको हो । सरकारलाई तयारी पोसाक, चिउरा, बिस्कुट, सेनिटरी प्याड, मञ्जन, ब्रस, पञ्जा तथा मास्क, टिसर्ट, दाललगायत दैनिक आवश्यक सामग्री हस्तान्तरण गरिएको चेम्बरका वरिष्ठ उपाध्यक्ष… Continue reading चेम्बरद्वारा राहत सामग्री हस्तान्तरण