बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा अवधि दिने

  • आइबार​ १४ भौ २०८३ १२:५० PM
काठमाडौं ।हालै आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सहजीकरण गर्ने उद्देश्यले सुबिसुले सेवा अवधि थप गरेको छ। सुबिसुका अनुसार भदौ १० गते आएको बाढीपछि विशेषगरी भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा सेवा प्रभावित भएको छ। बट्टार, चरौंदी, चौघडा, देवीघाट, धादिङ, हुङ्दीखोला, खाल्टे, खानीखोला, गल्छी, धार्के र मलेखुलगायतका क्षेत्रमा बाढीका कारण इन्टरनेट सेवामा… Continue reading बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा अवधि दिने