काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (एलसीआईएफ)ले करिब ३ करोड ८ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ। एलसीआईएफले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ लाख अमेरिकी डलर बराबरको ‘मेजर क्याटास्ट्रोफी ग्रान्ट’ प्रदान गरेको हो। उक्त सहयोगबाट प्रभावित परिवारका लागि खाद्यान्न, सुरक्षित आवासका सामग्री, स्वास्थ्यContinue reading "बाढी प्रभावितका लागि लायन्स इन्टरनेशनलको ३ करोड बढी सहयोग"