बाढी प्रभावित क्षेत्रमध्ये थप सात ठाउँमा पुनः सञ्चालनमा आयो नेपाल टेलिकमको मोबाइल सेवा

  • आइबार​ १४ भौ २०८३ ११:५० AM
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा थप सात स्थानमा मोबाइल सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ। बाढीका कारण प्रभावित अधिकांश बीटीएस साइट सञ्चालनमा आएसँगै नेपाल–चीन सीमासम्मका विभिन्न क्षेत्रमा सञ्चार सेवा पुनः सञ्चालन The post बाढी प्रभावित क्षेत्रमध्ये थप सात ठाउँमा पुनः सञ्चालनमा आयो नेपाल टेलिकमको मोबाइल सेवा appeared first on Technology Khabar.