मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सोमबारदेखि सुरु

  • आइबार​ १४ भौ २०८३ ०५:२४ PM
मुक्तिनाथ (मुस्ताङ), भदौ १४ गते । महिलाहरूको पर्व तीज लक्षित गरी मुस्ताङमा छिटो पाक्ने स्याउ सोमबारबाट टिप्न सुरू गरिने भएको छ । जिल्लाको प्रमुख उत्पादन स्याउ टिप्ने कार्यतालिका अन...