प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

  • आइबार​ १४ भौ २०८३ ११:२८ AM
नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ ।