बाढीपीडितका लागि अखिल (समाजवादी) को ५० हजार सहयोग

  • आइबार​ १४ भौ २०८३ ११:५० AM
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट विद्यार्थी संगठन अखिल (समाजवादी) ले बाढीपहिरो प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ। संगठनले आफ्ना सदस्यहरूबाट सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा संस्थागत रूपमा उक्त रकम जम्मा गरेको जनाएको छ। अखिल (समाजवादी) का उपाध्यक्ष ललित सीका