बाढीमा ज्यान गुमाएकाको धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्ने अधिकार सुनिश्चित गरियोस्: कांग्रेस

  • आइबार​ १४ भौ २०८३ १२:०५ PM
काठमाडौं । नेपाली कांग्रेसले बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा राहत वितरणमा देखिएका कमजोरी सुधार्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी तथा सांसदहरूको संयुक्त बैठकले बाढी प्रभावितको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको हो । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा विपद्पछिको खोज, उद्धार तथा