विनाशकारी बाढीमा उद्धार तथा खोज कार्यको लागि ७ हजार ८९४ जना प्रहरी परिचालन

  • आइबार​ १४ भौ २०८३ ११:३६ AM
काठमाण्डु – भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ८९४ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रहरूमा घाइतेको उद्धार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्यांकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिति सम्बन्धी कार्यसम्पादन