काठमाडौं । भदौ १० को महाविपत्तिसँग जुध्न तीन तहका सरकारबिच समन्वयको अभाव देखिएको छ । रसुवा बाढीपछि सबै राजनीतिक दल, तीनै तहको सरकार आ–आफ्नो तर्फबाट लागि परिरहे पनि समन्वय अभाव हुँदा भने अनुसार काम हुन नसकेको गुनासो आइरहेको छ । केही समयअघि मात्रै बागमती प्रदेशको मुख्यमन्त्री बनेका कृष्ण थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति