प्रधानमन्त्री राहत कोषमा कांग्रेस १ करोड सहयोग गर्ने

  • आइबार​ १४ भौ २०८३ ११:२९ AM
काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने भएको छ । आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले एक करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताए । ‘सरकारले राहत तथा उद्धारका कार्यलाई तीव्रता दिनु आवश्यक छ,