जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा विपद् राहत कोषमा ३ करोड सहयोग
आइबार १४ भौ २०८३ ११:१८ AM
काठमाडौँ / जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई)ले हालै देशभर आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३