भोटेकोशी बाढी : ७८८ वटा शव फेला, उद्धारका लागि सात हजार ८९४ जना प्रहरी परिचालन
आइबार १४ भौ २०८३ ११:३१ AM
काठमाडौँ / रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि