काठमाडौँ भित्रिने प्रमुख मार्गको रुपमा रहेको पृथ्वी राजमार्ग पूर्ण रुपमा ठप्प भएपछि ग्यास बुलेटलाई काठमाडौँ आउँन समस्या भएको छ। यो सडक ठप्प भएपछि वैकल्पिक व्यवस्था गरेर काठमाडौँ र आसपासका जिल्लाहरुमा ग्यास ल्याउने तयारी छ । सडक ठप्प भएपछि खाना पकाउने ग्यास ढुवानीको सम्बन्धमा आज नेपाल आयल निगम र उद्योगीहरुको छलफल भएको छ । छलफलले वैकल्पिक The post काठमाडौँमा ग्यास बुलेट आउने बाटो नै बन्द, अब बाहिरी जिल्लामै सिलिण्डर भरेर ल्याईने appeared first on Businesspana.