पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

  • आइबार​ १४ भौ २०८३ १२:१२ PM
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड २०८२ का चार विधामा मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ । एनएसजेएफको खेलाडी छनोट समितिले आज वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा पाँच÷पाँच जनाको नाम सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडीको… Continue reading पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक