राहत उद्धारमा १९ हजार सुरक्षाकर्मी परिचालन छन् : परराष्ट्र सचिव राई

  • आइबार​ १४ भौ २०८३ ११:०९ AM
काठमाडौँ : नेपालमा हालै आएको विनाशकारी विपद्पछिको खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ । परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले विपद् पछिको स्थिति, उद्धार र अन्तर्राष्ट्रिय सहयोगबारे जानकारी गराउँदै खोज तथा उद्धारका लागि करिब १९ हजार सुरक्षाकर्मी र १६ वटा हेलिकप्टर परिचालन गरिएको जानकारी गराए । हालसम्म प्रभावित क्षेत्रहरूबाट ७३४ जनाको शव निकालिएको छ भने करिब दुई हजार ४९८ जना अझै बेपत्ता रहेको उनले जानकारी गराएका छन् । उद्धार गरिएका ८ हजार १८६ भन्दा बढी मानिसमध्ये २६१ जना विदेशी नागरिक रहेका छन् भने अझै करिब ... The post राहत उद्धारमा १९ हजार सुरक्षाकर्मी परिचालन छन् : परराष्ट्र सचिव राई appeared first on Kalika Khabar.