सप्तकोशीमा बढ्दै पानीको बहाव, १८ वटा ढोका खोलियो; तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
आइबार १४ भौ २०८३ १०:२९ AM
सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि कोशी ब्यारेजका १८ वटा ढोका खोलिएका छन् भने नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। आइतबार दिउँसो २ बजेसम्म सप्तकोशीमा पानीको बहाव १ लाख