विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशमा निर्माण भइरहेका तथा निर्माण सम्पन्न भएका भौतिक पूर्वाधारको अवस्था, गुणस्तर र जनउपयोगिताबारे सर्वसाधारणसँग प्रत्यक्ष सुझाव मागेको छ । पूर्वाधार निर्माणका क्रममा देखिएका बेथिति रोक्न तथा आगामी दिनमा त्यस्ता समस्या दोहोरिन