काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीका कारण हराइरहेका यातायात श्रमिकहरूको खोजी, उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ‘विपद् व्यवस्थापन तथा उद्धार समिति’ गठन गरेको छ। संगठनका अध्यक्ष भीमज्वाला राईको संयोजकत्वमा