यो हामी सबैको साझा पीडा हो, कसैले पनि राजनीति नगरौँः केपी ओली

  • आइबार​ १४ भौ २०८३ १०:१९ AM
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् ।