मर्स्याङ्दी नदी तटमा अवस्थित तालगाउँलाई अकस्मात् आउने प्राकृतिक विपत् बाट बच्न मर्स्याङ्दी नदी किनारमा साइरन जडान गरिएको छ। पटक पटक बाढीको चपेटामा परेर लाखौँको धनमाल गुमाएका तालगाउँवासी अब विपत् आउनुपूर्व The post बाढीको सूचना दिन मर्स्याङ्दीमा साइरन appeared first on Technology Khabar.