मृतकको पहिचानका लागि कक्ष सञ्चालन

  • आइबार​ १४ भौ २०८३ १०:३९ AM
हेटौँडा उपमहानगरपालिकाले रसुवामा गएको बाढीमा परी मृत्यु भएकाहरूको पहिचान सहज बनाउन ‘प्रोजेक्टर’ सहितको कक्ष सञ्चालनमा ल्याएको छ ।