जथाभावी राहत सङ्कलन नगर्न झापा प्रशासनको आग्रह

  • आइबार​ १४ भौ २०८३ १०:४२ AM
राहत तथा सहयोगका नाममा हुन सक्ने अनधिकृत सङ्कलन र दुरुपयोग रोक्न प्रशासनले यस्तो सूचना जारी गरेको जनाएको छ ।