बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले भोटेकोशीमा सम्पर्कविहीन भएका नागरिकका पारिवारलाई रु. ३० हजारका दरले नगर राहत उपलब्ध गराउने भएको छ । गाउँपालिका भित्रका नौ जना नागरिक सम्पर्कविहीन भएको जनाउँदै गाउँपालिकाले नागरिक खोज्न जनप्रतिनिधिको समूह भोटेकोशीतर्फ लागेको हो । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका तमानखोला गाउँपालिकाका नौ जना नागरिकका परिवारलाई गाउँपालिकाले प्रतिपरिवार रु.