प्राधिकरणलाई आइटियुले दियो २० थान स्याटलाइट फोन

  • आइबार​ १४ भौ २०८३ ०४:४१ PM
काठमाडौं, भदौ १४ गते । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)ले बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज स्थापित गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई २० थान स्याटलाइट फोन सहयोगस्वर...