बाढी प्रभावितको राहतका विषयमा मन्त्री वादीद्वारा रेडक्रसका पदाधिकारीसँग छलफल

  • आइबार​ १४ भौ २०८३ १०:५२ AM
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयका पदाधिकारीसँग भोटेकोशी बाढी प्रभावित क्षेत्रको राहतका विषयमा छलफल गरेकी छन् । उनले रसुवा बाढीपश्चात् तत्काल आफ्ना कर्मचारी तथा स्वयंसेवक परिचालन गरी रेडक्रसले घटनास्थलमा गरेको प्रतिकार्यप्रति आज धन्यवाद व्यक्त गर्दै बाढी प्रभावित क्षेत्रका व्यक्तिका लागि थप सहयोग उपलब्ध