भोटेकोशी बाढी प्रभावितका लागि सिद्धार्थ बैंकले दियो २ करोड ५१ लाख
आइबार १४ भौ २०८३ १०:५९ AM
काठमाडौँ / रसुवाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा