बाढीपीडितलाई एलपी ग्यास उद्योग संघले १ हजार २५० थान ग्यास सिलिन्डर दिने
आइबार १४ भौ २०८३ ११:१५ AM
काठमाडौँ / नेपाल एलपी ग्यास उद्योग संघले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १ हजार २५० थान एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता