भोटेकोशी बाढी राष्ट्रिय शोकको विषय हो, विपत्तिमाथि राजनीति गर्नु हुँदैन : ओली

  • आइबार​ १४ भौ २०८३ १०:५१ AM
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति राष्ट्रिय शोक र पीडाको विषय भएको बताएका छन् । आइतबार एमालेको कार्यक्रममा बोल्दै ओलीले भोटेकोशीमा आएको बाढी असाधारण, भयावह र विनाशकारी रहेको बताए । यस प्रकारको क्षति यसअघि त्रिशूलीमा समेत नदेखिएको बताउँदै उनले बाढीका कारण ठूलो जनधनको क्षति भएको बताए । ‘जनको क्षति