बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका पालिका प्रमुखसँग रवि लामिछानेको टेलिफोन संवाद, उद्धार तथा राहतका लागि सरकारसँग समन्वय गर्ने प्रतिबद्धता

  • आइबार​ १४ भौ २०८३ १०:३५ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानीय तहका प्रमुखसँग टेलिफोन संवाद गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका छन्। रास्वपा केन्द्रीय कार्यालयबाट केन्द्रीय तहका नेताहरूलाई समेत साथमा राखेर गरिएको संवादमा सभापति लामिछानेले बाढी–पहिरोबाट भएको क्षति, उद्धार… Continue reading बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका पालिका प्रमुखसँग रवि लामिछानेको टेलिफोन संवाद, उद्धार तथा राहतका लागि सरकारसँग समन्वय गर्ने प्रतिबद्धता