काठमाडौं । नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि खटिएको टोलीले सुरुङभित्र प्रवेश गर्ने महत्वपूर्ण बाटो फेला पारेको छ । तीन दिनदेखि निरन्तर उद्धारमा खटिएको नेपाली सेना, नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरु र सुरुङ विज्ञहरूको संयुक्त टोलीले विद्युत् गृहबाट तार बाहिर निकाल्ने केबल पहुँच सुरुङ फेला पारेको हो । उद्धारका लागि नेपाली… Continue reading तीन दिनपछि भेटियो त्रिशूली–३ ‘ए’को सुरुङ, भित्रको अवस्था बुझ्न क्यामेरासहित विज्ञ टोली खटाउने तयारी