काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाबीच बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल भएको छ। रास्वपा पार्टी कार्यालय बनस्थलीमा भएको भेटवार्तामा मुख्यमन्त्री थापाले विपद्का बेला तीन तहका सरकारबीच अपेक्षित समन्वय हुन नसकेको बताएका छन्। उनले समन्वयको अभावका कारण प्रदेश सरकारले आफ्नै ढंगले राहत तथा उद्धारका… Continue reading रास्वपा सभापति रवि लामिछाने र बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता