काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि प्रभावित विभिन्न जिल्लामा हालसम्म ७८८ वटा शव फेला परेका छन् । नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाएको छ । प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २६४, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी… Continue reading बाढी अपडेटः ७८८ शव फेला