मोरङमा एकैदिन दुई पुरुषको शव भेटियो, मृत्युको कारण खोज्दै प्रहरी
आइबार १४ भौ २०८३ ०९:३३ AM
विराटनगर । मोरङका छुट्टाछुट्टै स्थानमा आइतबार दुई जना पुरुष मृत फेला परेका छन् । सुनवर्षी नगरपालिका र विराटनगर महानगरपालिकामा दुई पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । सुनवर्षी नगरपालिका–२ सुगाबजारस्थित एक घरमा ७२ वर्षीय जयबहादुर राजवंशी