बाढीमा बेपत्ता आफन्तको खोजीमा छटपटी: तस्वीर बोकेर अस्पताल र नदी किनार धाइरहेछन् परिवारजन

  • आइबार​ १४ भौ २०८३ ०९:५८ AM
काठमाडौं। भोटेकोशी बाढीमा परी बेपत्ता भएका आफन्तको खोजीमा परिवारजनहरू तस्वीर बोकेर विभिन्न अस्पताल र प्रहरी कार्यालयहरूमा भौँतारिरहेका छन्। विपद् आएको पाँच दिन बितिसक्दा पनि हराएकाहरूको कुनै अत्तोपत्तो छैन। समय घर्किँदै जाँदा जीवितै भेटिने आशा कमजोर बन्दै गए