तीज कार्यक्रम स्थगित गरेर बाढी पीडितलाई सहयोग

  • आइबार​ १४ भौ २०८३ ०३:३० PM
रामकृष्ण बोहराबागलुङ, भदौ १४ गते । हरितालिका तीजका अवसरमा हुने दर खाने तथा सांस्कृतिक कार्यक्रम स्थगित गरी भोटेकोशीको भीषण बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने क्रम बढ्दै गएको छ।...