बाढी अपडेट : २५ सय जना सम्पर्कविहीन, ८ हजार ७३० जनाको उद्धार

  • आइबार​ १४ भौ २०८३ ०९:१७ AM
काठमाण्डु– रसुवाको भोटेकोसीसहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपछि अझै २ हजार ५०२ जना सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो २ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढीमा बेपत्ता भएकामध्ये  ७६८ जनाको शव फेला परेको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ