त्रिशूली–३ ‘ए’ मा ब्लास्टिङ गर्ने तयारी, ९० जनाको संयुक्त टोली परिचालन

  • आइबार​ १४ भौ २०८३ १०:१० AM
काठमाण्डु- नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरसहितको टोलीले ब्लास्टिङ गर्ने भएको छ । उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका १८ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६ जना गरी कुल ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ। यसअघि उद्धार टोली दिउँसो