भोटेकोशी बाढीमा ७३४ जनाको मृत्यु, २ हजार ४९८ सम्पर्कविहीन (अपडेट)

  • आइबार​ १४ भौ २०८३ ०९:१६ AM
काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७ सय ३४ ज्यान गएको छ । परराष्ट्र मन्त्रालयले आइतबार आइतबार दिउँसो प्रेस ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । प्रेस ब्रिफिङमा बोल्दै परराष्ट्र सचिव अमृतबहादुर राईले २ हजार ४ सय ९८ जना सम्पर्कविहीन रहेको बताए । उनकाअनुसार हालसम्म ८ सय ८१ जनाको