काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रीद्वारा सञ्चालित श्री केश हेयर ओएलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १०१ रुपैयाँ सहयोग गरेको छ। बाढीबाट ठुलो जनधनको क्षति भएको र प्रभावित नागरिकको उद्धार तथा पुनर्स्थापनाका लागि राज्यसहित निजी क्षेत्र र विभिन्न संघसंस्थाको सहयोग