विपद् प्रभावितको तथ्यांक संकलन गर्न काठमाडौं महानगरले सञ्चालनमा ल्यायो हेल्प डेस्क

  • आइबार​ १४ भौ २०८३ ०९:५१ AM
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार आयोजित कार्यक्रममा हेल्प डेस्क तथा विपद् सूचना केन्द्रको शुभारम्भ गरिन् ।