त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार टोली प्रवेश गराउने तयारी

  • आइबार​ १४ भौ २०८३ १०:०० AM
नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा उद्धारकर्मीको टोली घटनास्थलमा खटिएको छ ।