त्रिशूलीको किनारमा उभिएर मैले देखेको त्यो कहालीलाग्दो नुवाकोट

  • आइबार​ १४ भौ २०८३ ०९:१७ AM
मार्मिक पौडेल– गत भाद्र गते भोटेकोशीमा आएको बाढीले मेरो आफ्नो गृहजिल्ला नुवाकोटसहित आसपासका क्षेत्रमा (रसुवा, धादिङ, चितवन) पुर्‍याएको क्षति शब्दमा वर्णन गर्न सकिने खालको छैन । इतिहासमा कहिल्यै नदेखिएको, सपनामा समेत नसोचेको त्यो विनाश कुनै प्राकृतिक विपत्ति मात्र नभई एक प्रकारको प्रलय नै थियो । त्यो दिनदेखि मनभित्र अनेक पीडा, बेचैनी र छटपटी छ, तर