त्रिशूली ‘३ए’ मा थप प्रगती : टनेल भेटियो, उद्धारका लागि भित्र जाने तयारी

  • आइबार​ १४ भौ २०८३ १०:०७ AM
काठमाडौं । भाद्र १० को रसुवा बाढीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारको काम भइरहेको छ । मित्र राष्ट्रहरु चीन र भारतका विज्ञसहितको टोलीले रसुवा र नुवाकोटमा रहेका विभिन्न आयोजनामा फसेकाहरुको उद्धारको काम भइरहेको छ । इन्जिनियर समेत रहेका रास्वपा सांसद सागर ढकाल र श्रीराम न्यौपाने त्रिशूली थ्री ए को टनेल खोज्ने काममा